Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

किसान दुग्ध सहकारीको साधारण सभा

Kishan-1516465993.jpg

६ माघ, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समितिका सदस्य चुडामणी रुपाखेतीले आर्थि प्रतिवेदन, ऋण उपसमितिका संयोजक उत्सवप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक देवराज अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले अघिल्लो आर्थिक वर्षमा ५ करोड ४७ लाखको कारोवार गरेको थियो भने यस आर्थिक वर्षमा ६ करोड ७२ लाखको कारोवार गर्ने लक्ष्ण राखेको छ ।
भेलामा बढी दूध विक्री गर्ने कल्पना रेग्मी र तारानाथ रिजाल, गुणस्तरीय दूध विक्री गर्ने बाबुराम मोक्तान र रोमप्रसाद ढकाल, उत्कृष्ठ ऋणीमा माधवप्रसाद रिजाल र उत्कृष्ठ विद्याथीमा सुविना चापागाईलाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भोलानाथ रुपाखेती,संस्थाका सल्लाहकार ध्रुवप्रसाद धिताल, लेखा स्रयोजक निर्मल देवकोटा, शेयर सदस्य छविलाल सुवेदी, गीता रिजाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार