Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

ईन्द्रसरोबर गाउँपालिका

कुलेखानी हेबीमा सुमो दुर्घटना ८ जना घाइते

FB_IMG_1531401207896-1-1531401543.jpg

२८ असार, हेटौडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका  २ किचिनी स्थित हेभी हुमाने हुदै काठमाण्डौ  सडक खण्डमा टाटा सुमो दुर्घटना  हुदा ८ जना घाईते भएको छन ।

 निजगढबाट काठमाण्डौ तर्फ जादै गरेको ना१ ज ३४८२ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट  २५ मिटर तल  खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 दुर्घटनामा परी ८ यात्रुजना यात्रु  घाईते भएका छन्।  घाइते हुनेहरुमा बारा निजगढ नगरपालिका  बस्ने अन्दाजी ४० की भवानी तुमसिङ मगर सोही  ठाउ बस्ने वर्ष  २३ को श्याम बहादुर मोक्तान  निजगढ ६ बस्ने  वर्ष ६५ को भक्तबहादुर तुमसिङ मगर , बर्ष २१ कि सबिना आले मगर ,निजगढ१६ बस्ने बर्ष ४० को बलिराम ,निजगढ ९ बस्ने बर्ष १७ को सुरेश भट्टराई  बर्ष ५१ को हरि भट्टराई ,बारा जितपुर सिमरा १६ बस्ने बर्ष ४२ को डम्बर बहादुर बलयार मगर रहेको प्रहरीले जनाएको छ   ।

 घाईते भएका ८ जनालाई उपचारको लागी  काठमाण्डौ स्थित बयोधा अस्पताल  पठाईएको र घाईते  तीनजनाको गम्भिर अवस्थामा उपचार भईरहेको बताईएको छ । टाटा सुमो चालक  प्रहरी नियंत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार