समाज

कोइलि बनद्वारा रानीको अवलोकन

Rani-1520862162.jpg

२८ फागुन, हेटौँडा । विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको अवलोकन गर्ने उद्धेश्यले आएको एक सामुदायिक वनले मकवानपुरको एक सामुदायिक वनको अवलोकन गरेको छ । 
मोरङ जिल्लामा रहेको कोईली सामुदायिक वनले मकवानपुरको हेटौडा–६ चौघडामा रहेको रानी  सामुदायिक वनको अवलोकन गरेका हुन । रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, उपाध्यक्ष डोरबहादुर अधिकारी, सदस्य केशव धिताल, राधिका लम्साल, कार्यालय सचिव भीमसेन पौडेल र उपभोक्ता केदार अधिकारी लगायतकाले समूहले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । 
कोइली सामुदायिक वनका अध्यक्ष गणेश कुमार मगरको नेतृत्वमा आएको भ्रमण टोलीमा समितिका पदाधिकारी र उपभोक्ता गरी ४० जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय २३ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको समूहले जनाएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडालाई चाँडै स्थायी राजधानी घोषणा गर्न माग
Hetauda-1553587703.jpg

१२ चैत, हेटौँडा । अघिल्लो सरकारले अस्थायी मुकाम तोकेको हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा...

पूर्व उपप्रधानमन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज
sitaula-1553582378.jpg

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट...

विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
biplab-1553581513.jpg

१२ चैत, हेटौँडा । सरकारले लगाएको प्रतिबन्धविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा चैत १३ देखि २४ गतेसम्म...

प्रधानमन्त्रीले कर्णालीका सांसदसंग छलफल गर्ने
Oli-1553580050.jpg

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका संघीय सांसदहरुसंग छलफल गर्ने भएका छन् ।...

त्रिशूली नदीमा  मिनिबस खस्यो तीन घाइते
IMG_20190214_213752-1553571535.jpg

    १२ चैत, हेटौंडा।पृथ्वी राजमार्गअन्तर्गत  चितवन को इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा  सोमबार राति...

चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट,चारको मृत्यु 
download-1553528566.jpg

११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु...

१५ बोतल डाईलेक्ससहित बस्नेत पक्राउ
Ausad-1553526701.jpg

११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय...

नाराबाजी पछि नेपालले भने : मैले रक्सी खाएको छैन 
Madhav-Nepal-1553525596.jpg

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नारावाजी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार...

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो
IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको...

थप समाचार