Health-Adv-1581264730.jpg

समाज

कोरोना संक्रमित भेटिएपछि चौघडा बजार बन्द

Text-Over-Photo1596858477-1596859114.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा २ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार विहानदेखि चौघडा बजार बन्द भएको छ ।
हेटौंडा-६ नम्बर वडा कार्यालयले विहान ९ बजेपछि व्यापार व्यवसाय बन्द गर्न भनेपनि चौघडा बजारका अधिकांश पसल विहानैदेखि बन्द भएका हुन् । वडामा कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका लागि विहानैदेखि पसल बन्द गरेको एक व्यवसायीले बताए ।
हेटौंडा-६ को चौघडा बजार, चुच्चेखोला, हात्तिलेट क्षेत्रमा विहान अघिल्लो दिनको तुलनामा मानिसको चहलपहल पनि घटेको छ । ६ नम्बरका वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं विहानैदेखि आफै माइकिङ गर्दै टोल टोल पुगेका छन् ।
हेटौंडा-६ मा विहिवार एक पुरूष र शुक्रबार एक महिलामा कोरोना पुष्टि भएपछि सतर्कता बढाइएको छ । तर सुरक्षाकर्मीले निगरानी कम गरेको स्थानीयको गुनासो छ ।

Text-Over-Photo1596858512-1596859140.jpg

समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि
images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको...

नारायणीको बाढीले खतराको तह नाघ्यो
Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी...

कान्तिलोकपथमा पहिरोले २ वटा टिपर र मोटरसाइकल पुरियो
20200924_120157-1600928386.jpg

८ असोज,हेटौँडा ।  कान्तिलोकपथ अन्तर्गत  ललितपुरमा बागमती गाउँपालिका -३  भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर...

थप समाचार
Shivam-1570168772.png