Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरमा गुरुङ

2017-04-27-16-08-51-1-1493288728.png

१४ बैशाख, हेटौंडा । क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा  रुपा गुरुङ चयन भएकी छिन् । बिहीबार हेटौँडामा भएको सम्मेलनबाट गुरूङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गरिएको हो  । 

संगठनको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्षमा प्रकाश सञ्जेल र सदस्यहरुमा चन्द्र खनाल , राजन केसी, प्रल्हाहाद गौतम रहेका छन । सम्मेलन संगठनका जिल्ला अध्यक्ष यादव चौलागाईको सभाध्यक्षतामा र क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य भौतिक मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी , प्रेस युनियन जिल्ला सदस्य सुनिल शिवाकोटी मिडिया नेपाल मकवानपुरका अध्यक्ष जीवराज बख्रेल,  अशेष ढुङ्गाना, नेकपा माओवादी जिल्ला ईन्चार्ज बीरबहादुर घलान ज्वाला, नेकपा माओवादी जिल्ला सेक्रेटरी वाटर लामा लगायतले मन्तव्य व्यक्त गरेका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार