Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

क्रिकेटमा मकवानपुर पराजित

Cricket-1515418856.jpg

२४ पुस, हेटौँडा । मकवानपुर र पर्सा विच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमलाई ३२ रनले हराउँदै पर्सा विजयी भएको छ । 
हुप्रचौरमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पर्साले निर्धारित ४० ओभरको खेलमा ३९ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार पार्यो । पर्साका लागि सुरज पटेलले १ सय २ वलको सामना गर्दै ११ चौकाको मद्दतले ९२ रनको विशाल पारि खेलेका थिए । 
त्यस्तै पुछारका व्याट्सम्यान फिरोज अंसारीले २८ रन वनाउदा मकवानपुरका वलर सुरज तिमल्सिनाले ३ तथा विपुल खनालले २ विकेट आफ्नो नाममा पारेका थिए । १ सय ८६ रनको लक्ष्य लिइ मैदान उत्रेका मकवानपुरका खेलाडीले २६ ओभरमा १ सय ५४ रन बनाउँदा अलआउट हुन पुगेको थियो । मकवानपुरका लागि रामनरेश गिरीले ४६ वलमा ५४ रनको योगदान गरेका थिए । 
सुमन कुमारले ३० तथा रविन गुरुङले २४ रन वनाउँदा पर्साका वलर सोइल अंसारीले मकवानपुरको व्यटिङ लाईन ध्वस्त वनाउँदै ६ विकेट आफ्नो नाममा पारे साथै मुर्तुजा हवारीले ३ विकेट झारेका थिए । ६ ओभरमा २४ रन खर्चेर ६ विकेट लिएका पर्साका सोइल अंसारी प्लेयर अफ द म्याच घोषित भए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार