१ कार्तिक,दुधिअवा। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर-१० मा रहेको प्रहरीचौकी दुधिअवाको हाताभित्र स्थानिय खरेल दम्पतिले मन्दिर निर्माण गरिदिएका छन। स्थानिय गोबिन्द खरेल र उनकी श्रीमती लक्ष्मी खरेलले निजि लगानीमा प्रहरी चौकी हाताभित्र दुर्गा मन्दिरको निर्माण गरेका हुन।
निर्माण गरिदिएको उक्त मन्दिरको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्ध विक्रम शाहले समुदघाटन गरेका छन्।समुदघाटन कार्यक्रममा बोल्दै एसपी शाहले निजि लगानीमा मन्दिर निर्माण गरिदिएकोमा खरेल दम्पतिप्रति धन्यवाद व्यक्त गरेका थिए।
यता रकम अभाव चौकीमा मन्दिर निर्माण हुन नसकेको जानकारी पाएपछि करिब ५ लाख व्यक्तिगत लागतमा मन्दिर निर्माण गरेको गोबिन्द खरेल बताएका छन्। मन्दिर समुदघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय विजयपुर(लक्ष्मनीया) का प्रहरी निरीक्षक बिष्णु विक,प्रहरी चौकी दुधिअवाका असई राजनारायण साह, संचारकर्मी रंजन खरेल,वडाध्यक्ष मनोज चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...