Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन

Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष ०७४÷०७५ को बैशाखसम्ममा ४ सय ७२ वटा खाद्य नमूना संकलन गरेको हो । 
दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख राजकुमार रिजालले संकलन गरेका मध्ये ५४ वटा अर्थात ११.४ प्रतिशत नमूना प्रतिकुल पाईएको बताए । कार्यालयले चालु आवको १० महिनामा ६९ वटा खाद्य तथा दाना उद्योगमाथि मुद्धा दायर गरेको छ । मकवानपुरमा २७, सर्लाहीमा ८, सिन्धुलीमा ३, रौतहटमा ३, बारामा १९ र पर्सामा ९ वटा मुद्धा दायर गरेको रिजालको भनाई छ । दायर भएका मुद्धाको फैसलाको चरणमा रहेको पनि उनले बताए । 
कार्यालयले खाद्य मेला, खाद्य स्वच्छता तालिम, मकवानपुरको हेटौँडा, रौतहटको चन्द्रपुर र सर्लाहीको लालगढमा होटल स्तरीकरण र लोगो वितरण गरेको जनाईएको छ । कार्यालयले मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, धनुषा, महोत्तरीमा खाद्य गुणस्तरबारे अनुगमन गर्ने गर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार