Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

खेलपत्रकार बानियाँ सम्मानित

107666597_316794693328401-1594707633.jpg

३० असार,हेटौँडा । मकवानपुरका खेलपत्रकार विक्रमकुमार बानियाँ सम्मानित भएका छन । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले उनलाई सम्मान गरेको हो ।गोल नेपाल डटकम मकवानपुरका संवाददाता  बानियाँले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले बताए।सोमबार एक कार्यक्रमका बिच बानियाँलाई खादा तथा प्रमाणपत्रले सम्मान गरेको हो । त्यसैगरी प्रतिष्ठानले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का युवा फुटबल खेलाडीहरुलाई खेलकुदका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । संयोजक हेलिस मोक्तानले ९ नम्बर वडास्तरीय युवा क्लबका सचिव रन्जन पौडेललाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बल र ए डिभिजन फुटबल च्यासल युथ क्लबका टिम क्याप्टेन अमिर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।प्रतिष्ठानले हेटौँडा ९ मा वडास्तरीय खेलकुख प्रशिक्षण कार्यक्रम गर्ने समेत जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

थप समाचार