अर्थ

गढीमा व्यवसायिक बाख्रापालन तालिम

Goat-1525882858.jpg

२६ बैशाख, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको शुभकामना बाख्रापालन सहकारी संस्थाको आयोजनामा बाख्रापालन व्यवसाय सुधार अभिमुखीकरण तालिमको आयोजना गरिएको छ ।
तालिममा पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरु तिनका समाधान,व्यवसायिक रुपमा पशुपालन गर्ने तरीका लगायतका विषयहरुमा पशु स्वास्थ्य प्राविधिक उत्तमलाल दासले सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा आवद्ध ३३ जना शेयर सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा गोरखनाथ दुग्ध उत्पादक सहकारीका व्यवस्थापक अर्जुनप्रसाद तिमल्सिना, विष्णुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा मकवानपुरगढी गाउँपालिकाले उपलव्ध गराएको विभिन्न प्रजातीका घाँसका वीउ र ९ सय बाख्रालाई परजीवि विरुद्धको औषधि समेत वितरण गरिएको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
१० प्रतिशतले बढयो सवारी भाडा
IMG_20180923_061339-1537662568.jpg

७ असोज,हेटौडा । दशैंको नजिकिए संगै सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम...

राजदेवी सहकारीको वार्षिक साधारणसभा सम्पन्न 
Rajdevi-1537633528.jpg

६ असोज, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन
Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन...

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न
Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी
42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ
Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल
Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन्...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 
sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।...

थप समाचार