मकवानपुरगढी गाउँपालिका

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङको उपस्थितिमा बुधबार बस्ति संरक्षण समिति गठन भएको हो । 
९ सदस्यीय समितिको अध्यक्षमा नारानसिं वाईवा, कोषाध्यक्षमा ओम मोक्तान र सचिवमा डम्बरसिं बाईवा रहेका छन् । त्यस्तै सदस्यहरुमा उमन घिसिङ, राजकुमार घिसिङ, कर्मज्ञान पाख्रिन , चतुरमान थिङ, अक्कलसिं घिसिङ र जमानसिं वाईवा चयन भएका छन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप            
gold-cup-1553412321.jpg

१० चैत,हेटौंडा। हेटौंडा १० मा रहेको वन विज्ञानको खेल मैदानमा भईरहेको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर...

सिटौलाको नाममा १ सय ७ जनाबाट रक्तदान
Sitaula-1553412073.jpg

१० चैत, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको...

आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने
IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ
KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ
Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श
Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया
Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश
Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु
HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ...

थप समाचार