समाज

गाउँमा भेटिएको मृग रानी वनमा छाडियो

Deer-1549888928.jpg

२८ माघ, हेटौँडा । गाउँमा भेटिएको मृग सोमवार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा छाडिएको छ । 
सोमवार दिउँसो १ बजेतिर हेटौडा–६, कल्याणटारमा रहेको शिवप्रसाद ओझाको खेतमा मृग देखेपछि स्थानीयले रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेललाई खवर गरेका थिए । मृगलाई डिभिजन वन कार्यालय, मकवानपुरका प्राविधिक र स्थानीय उपभोक्ताहरुको सहयोगमा रानी सामुदायिक वनको वन क्षेत्रमा छाडिएको उपभोक्ता केदार अधिकारीले बताए ।
पछिल्लो समयमा वनमा वन्यजन्तुहरुको संख्यामा उल्लेख वृद्धि भएको छ । वनमा वन्यजन्तुहरुको आहारमा कमी भएकाले वन्यजन्तुहरु गाउँमा पस्ने क्रम बढ्दै गएको संरक्षणकर्मीहरु बताउँछन् । मृगलार्ई वन क्षेत्रमा कार्यसमिति सदस्य राधिका लम्साल, उपभोक्ता हरीबोल बतौंला, लक्ष्मण खनाल र वनका कर्मचारीहरुको रोहवरमा छाडिएको थियो । गर्भिणी मृग बथानबाट छुट्टिएको हुन सक्ने अनुमान गरिएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार