समाज

गोरक्षश्वरमा मंसिर २६ देखि कथा ज्ञान महोत्सव हुने

Kathaa-1544099705.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षश्वर मन्दिरमा मंसिर २६ गतेदेखि श्रीमद भागवत कथा ज्ञान महोत्सव हुने भएको छ । सतिश्राप मोचनका लागि इच्छाकामना साधन परिवार चितवनको आयोजनामा महोत्सव हुन लागेको हो । 
महोत्सव आयोजक मूल समारोह समितिले विहिबार पत्रकार सम्मेलन गरी मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवारकी अध्यक्ष एवं महायज्ञकी संयोजक सुष्मा बडालले सतिश्राम मोचन एवं हेटौँडा–१ भैरवडाँडामा सतचित्तानन्द दिव्यमणी धाम स्थापनाका लागि महोत्सव गर्न लागेको जानकारी दिईन् । उनले सेवा र धार्मिक भावका साथ गरिन लागेको महोत्सवमा भक्तजनले गौदान, द्रव्य दान र खाद्यान्न दान गर्न सक्ने जानकारी दिईन् । 
महोत्सवमा प्रकाश सागर र किशोर स्वामीबाट कथा वाचन हुने जनाईएको छ । यसअघि मंसिर ३ गतेदेखि नै गोरक्षश्वरमा अखण्ड दिप प्रज्वलन, भजनकिर्तन लगायतका धार्मिक कार्य भईरहेको सहसंयोजक सुन्दर शाहीले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार