Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

गोल्डकपका लागि १४ उपसमिति गठन

Football-1475071922-1482555032.png

९ पुस, हेटौंडा । सुमन भोम्नज स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट  हेटौंडामा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको छ ।

आयोजक समिति प्रतिष्ठान अध्यक्ष भेष खड्गीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मूल समारोह समितिसहित १४ वटा उपसमितिहरु गठन गरेको छ । मूल समारोह समितिको संयोजकमा प्रतिष्ठान अध्यक्ष खड्की रहेका छन् । ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ । प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसकेको छ । तयारी तीब्ररुपमा अगाडि बढाइएको छ’, प्रतिष्ठान अध्यक्ष खड्गीले भने ।

गोल्डकपका लागि प्रचारप्रसार उपससमिति संयोजक राजन दाहाल ‘रसिक’, आर्थिक उपसमिति संयोजक विशाल महत, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक सानु लामा, टीम व्यवस्थापन उपसमिति संयोजक दीपेन्द्र ढकाल, टिकट व्यवस्थापन उपसमिति संयोजक डेविन श्रेष्ठ,  सचिवालय, स्टेज तथा अतिथि व्यवस्थापन समिति संयोजक सविन न्यौपाने तथा बलव्वाई उपसमिति संयोजक सुविन घिमिरेलाई तोकिएको छ ।

त्यसैगरी, सरसफाई तथा मैदान व्यवस्थापन समिति संयोजक रुपक मगर, खाना तथा आवास व्यवस्थापन समिति सुदीप राजबाहक, प्रतियोगिता व्यवस्थापन उपसमिति मकवानपुर जिल्ला फुटबल संघ, मूल्यांकन तथा पुरस्कार पुरस्कार छनौट उपसमिति संयोजक विजयलाल श्रेष्ठ, स्थानीय व्यवस्थापन समिति संयोजक राजन खरेल तथा अनुशासन तथा मूल्यांकन उपसमिति संयोजक राजन दाहाल ‘खुशराज’ रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार