१२ मंसिर, काठमाडौँ । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच छलफल भएको हो ।
ऊर्जा मन्त्रालयमा शुक्रबार भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थल नजिकको खाली रहेको जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।
छलफलमा मन्त्री पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।
१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको...
१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...
१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...
१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...
१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...
१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...
१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...
११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ...
११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...