Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

घाट व्यवस्थापन समितिको अध्यक्षमा थापा चयन 

Ghaat-1552737704.jpg

२ चैत, हेटौँडा । परम्परादेखि मृत्यु संस्कार गर्दै आएको स्थान मासिदै गएपछि हेटौडा–५,६ र ७ का स्थानीयहरुको शनिवार हेटौडा–५ क्याम्पाडाडाँमा भेला भै छलफल गरेका छन । भेलाले जीत बहादुर थापाको संयोजकत्मा कर्णावती घाट व्यवस्थापन समिति गठन गरेको छ । 
समितिको सचिवमा ध्रुव प्रसाद चौलागाई,कोषाध्यक्षमा रोमबहादुर न्यौपानेलाई चयन गरिएको छ । सदस्यहरुमा भीमसेन पौडेल, अर्जुनप्रसाद हुमागाई, श्रीराम पुडासैनी, राजकुमार बास्तोला, साधुराम चौलागाई, नारायणप्रसाद अधिकारी, रामहरी तिमल्सिना रहेका छन । यसैगरी श्रवणकुमार बत्र्तौला, जर्नादन पौडेल, बासुदेव अधिकारी, रामहरी चौलागाई, भीषण चौलागाई, कृष्णबहादुर मानन्धर, रघुप्रसाद आचार्य लगायत रहेका छन् । 
नयाँ समितिले जग्गा छुट्याउने,आर्थिक संकलन गर्ने र क्याम्पाडाडाँको सार्वजनिक जग्गामा दाह संस्कार,किरिया घर र मलामी बस्ने ठाउको निर्माण गर्नेछ  । यस स्थानमा परम्परादेखि नै हेटौडा–५,६ र ७ नम्बर का बासिन्दाहरुले दाह संस्कार गर्दै आएकोमा हाल उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएकोमा यहाँका स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका छन् । 
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,उद्योग संघ,हेटौडाका अध्यक्ष नवराज अर्याल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,हेटौैडा–६ का वडा सदस्य राजकुमार बास्तोला, स्थानीय र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार