Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र ‘समर लभ’टोली हेटौँडामा

50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र माघ २५ गते शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ । 
चलचित्र सुविन भट्टराईको  समर लभ उपन्यासमा आधारीत रहेको निमार्ण पक्षले जनाएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता खगेन्द्र श्रेष्ठले चलचित्र उपन्यासमा उल्लेख गरिए अनुसारनै सिंगापुर, काठमाडौं, पोखरा, धनगढी लगायत अन्य स्थानहरुमा छायांकन गरिएकोे बताए । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक आशिष पिँयाले आङ्खनो पहिलो चलचित्र भएको र उपन्यासले मागे अनुसारनै मेहनत गरेको बताए । त्यसैगरि नायिका रेवती क्षेत्रीले आफुले दर्शको मन जित्ने अभिनय गरेको र चलचित्रमा सायाको भुमिका देखा परेको बताइन । चलचित्रकी निर्माता इन्दु भण्डारीले चलचित्र हेर्ने क्रममा दर्शकले खरिद गरेको टिकट पठाउदा लक्की ड्र मार्फत थाइल्याण्डको टुर समेत जान पाउने बताईन ।अर्का निर्माता एकराज तामाङले चलचित्र पारिवारिक र युवा पुस्तालाई समेटिएको भन्दै सबैलाई चलचित्र हर्न अनुरोध गरेका छन ।२ करोड रुपैया लागतमा निर्माण भएको चलचित्रको माग २५ गते शुक्रबारबाट हेटौँडा सहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुने बताईएको छ  । 

नेपाली चलचित्र समर लभको र्टेलर
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार