Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र मिस्टर भर्जिन टोली हेटौडामा

20180809_141433-1533831677.jpg

२४ साउन, हेटौँडा  । नेपाली चलचित्र मिस्टर  भर्जिन टोली हेटौडा आइपुगेको छ। चलचित्रको प्रचारको क्रममा टोली हेटौडा आईपुगेको हो। 

हेटौँडा आईपुगेको टोलीले  चलचित्र यौन मनोविज्ञानमा आधारित हास्य चलचित्र भएको जनाएको छ । हेटौंडामा पत्रकार भेटघाटको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो । 

चलचित्रका कलाकार  कमलमणी नेपालले यस चलचित्रले  यौन मनोविज्ञानलाई उजागर गरेको र चलचित्रमा कमेडी पनि हेर्न पाईने  बताए ।

 त्यसैगरी पत्रकार भेटघाटमा बोल्दै चलचित्रकी नायिका मनिषा पोखरेलले यस  चलचित्रले  नयाँ कथा समेटेको भन्दै सवैलाई हल सम्म पूगेर फिल्म हेर्न अनुरोध गरिन।  

त्यसैगरी चलचित्रकै कलाकार गौरब पाहाडीले चलचित्रले यौनका कूरा उठान गरे पनि अश्लील र छाडा कुरा  नभएको बताउदै चलचित्रमा युवा पुस्तामा हुने यौन मनोविज्ञानलाई उजागर गरिएको कुरा  प्रष्ट  पारेका थिए । 

पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्माता प्रजापति सिवाकोटी, कालाकार गौरब पाहाडी लगाएतको उपस्थिती रहेको थियो । 

चलचित्र  आगामी भदौ १ गतेबाट देश भरिका सिनेमा हलहरुका एकै साथ रिलिज हुने निमार्ण पक्षले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार