५ फागुन, हेटौँडा । नेपाली चलचित्र हुर्रेको प्रचार प्रशारका लागी चलचित्रको निमार्ण तथा कलाकारको टोली हेटौँडा आइपुगेको छ । चलचित्रको प्रचारका लागि देश व्यापी दौडाहामा रहेको चलचित्रको निर्माण युनिट शनिवार हेटौँडा आइपुगेको हो ।
याम थापाको लेखन तथा निर्देशनमा बनेको चलचित्र पूर्णरुपमा हास्य प्रधान रहेको हेटौँडामा भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । चलचित्रमा नायक अनुपबिक्रम शाही, नायिका केकी अधिकारी सहित अंकित खड
्का, विजय बराल, संगीता नापित र बरिष्ठ हास्य कलाकार राजाराम पौडेलले अभिनय गरेका छन् । फागुनको २५ गतेबाट एकैसाथ देशैभर प्रदर्शनमा आउँने चलचित्रको सुटिङ पशुपति क्षेत्रमा गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।
पत्रकार चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको निर्माता सोनम लामा, नेपाल चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघ मकावनपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, पत्रकार महासंघका मकवानपुरका अध्यक्ष हरी हुँमागाई लागएतको उपस्थिति रहेको थियो ।
८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...