विकास

चित्रेपानी सामुदायिक वनले भवन बनाउँदै

ChitrePani-1535542957.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले आफनो नयाँ भवन बनाउन शुरु गरेको छ । समूहले कार्यालय व्यवस्थापन र दीगो आयआर्जन गर्ने उद्धेश्यले भवन बनाउन शुरु गरेको हो । 
हेटौंडा–६ स्थित आफनै वन क्षेत्रमा भवन बनाउन शुरु गरिएको समूहका अध्यक्ष सूर्यबहादुर घलानले बताए । ३० लाखको लागतमा ७ कोठे भवन तैयारी गर्ने समूहको योजना रहेको छ । जगको काम सकेर पिल्लरको काम पुरा भएको समूहका लेखा समिति संयोजक भानुप्रताप विडारीले बताए । भवन निर्माण भए पछि सटर भाडामा दिएर समूहका लागि दिगो आयआर्जन गर्ने समूहको योजना छ । यस आर्थिक बर्षमा भवन बनाई सक्ने समूहले जनाएको छ ।
भवन बनाउन लाग्ने सम्पूर्ण रकम समूहको आन्तरिक श्रोतबाट जुटाईने बताईएको छ । यो समूहले आर्थिक वर्ष ०७४÷०७५ मा सामुदायिक वन तर्फको जिल्ला स्तरीय प्रथम पुरस्कार प्राप्त गरेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार