समाज

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया

Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक संरक्षण सम्वन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौडा–१३ मा रहेको सितु मध्यवर्ती सामुदायिक वन र चुच्चेखोला सामुदायिक वन विच सालकको संरक्षण, व्यवस्थापन, जनचेतना, आहार, बासस्थान, कानूनी व्यवस्था, प्रचारप्रसार लगायतका विषयहरुमा छलफल गरिएको चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतमले बताए । मिथिला वाईल्र्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जेडएसएलका प्रचण्ड महर्जन,सितु मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर कार्की,अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी,रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल,चुच्चेखोला सामुदायिक वनका कोषाध्यक्ष उदयप्रकाश दहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । चुच्चेखोला सामुदायिक वन र सितु मध्यवर्ती सामुदायिक वनलाई सालक संरक्षणको लागि जेडएसएल र मिथिला वाईल्डलाईफ ट्रष्टले आर्थिक सहयोग गर्दै आएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार