Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

विकास

चुच्चेखोला सामुदायिक वनमा वृक्षारोपण

Screenshot_20210702-20514-1625238327.jpg

१८ असार, हेटौंडा  । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण गरिएको छ । समूहको चालु आव २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको समूहले जनाएको छ । 
समूहले डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा १ हजार विभिन्न प्रजातीको  बासको वृक्षारोपण गरेको समूहका कार्यालय सचिव केदार प्रसाद 
गौतमले बताए । यसैगरी समूहले उत्पादन गरेको गोलमोहर, तेजपात, रिठ्ठा, सुगन्धकोकिला,कपुर,राजवृक्ष लगायतका करिब ५ सय विरुवा समेत वृक्षारोपण गरिएको छ । 
समूहमा आवद्ध गरिव तथा विपन्न बर्गका उपभोक्ताहरुको आर्थिक अवस्थामा सुधार ल्याउन बृक्षारोपण गरिएको समूहका सदस्य शिव प्रसाद गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरको भैसेबाट लागुऔषध सहित २ युवा पक्राउ
Screenshot_20210728-20133-1627482643.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको भिमफेदी -१ भैसेबाट लागुऔषध नाईट्रोभेट,डाईजेपाप,नुफिन र फेनारगन सहित दुई युवा पक्राउ...

नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

थप समाचार
received_4248489671868048-1622949503.gif