२८ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचनको समयमा पालना गरिने आचारसंहिता फर सेल्फ रेस्पेक्ट को लागि भएको बताएका छन ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै हेटौंडामा सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रजिअ बुढा निर्वाचनको समयमा सहीसत्य र यथार्थपरक समाचार दिनुपर्ने सुझाव समेत दिएका छन । प्रजिअ बुढाले सञ्चार माध्यममा आएका समाचारहरुले निर्वाचन कार्यक्रममा प्रत्यक्ष प्रभाव पार्ने भन्दै संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । त्यसैगरी निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले निर्वाचनमा सञ्चारकर्मीहरुको भुमिका उल्लेखिय हुने हुदा आचारसंहिताको पालना गर्दै निर्वाचन सम्पन्न गराउने बनाउने वातावरण तयार गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
यस्तै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले चुनावको समयमा उम्मेदवारले जस्तै नेताहरुले पनि आचारसंहिता मान्नुपर्ने धारणा राखे । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँले सबै दल र उम्मेदवारलाई सञ्चारकर्मीले समान स्थान दिनु आवश्यक रहेको बताउँदै तटस्थ भएर समाचार प्रकाशन प्रशारण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं र उपाध्यक्ष कुमार अधिकारीले सहजीकरण गरेका थिए ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...