Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

चुनाव नभए विखण्डनकारीले फाइदा उठाउने खतरा : थापा

20161118_135727-1479465962.jpg

३ मंसिर, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशको समस्या समाधान गर्नु अहिलेको राजनीतिक दलहरुको प्रमुख काम भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले संविधान कार्यान्वयनका लागि मधेशी दलले उठाएका माग सम्बोधन गर्नु जरुरी रहेको बताए । उनले मधेशको समस्या सम्बोधन नभए चुनाव हुन नसक्ने बताउँदै चुनाव नभए संविधान धरापमा पर्ने बताए । संविधान धरापमा परे विखण्डनकारी शक्तिले परिस्थितिको फाइदा उठाउन सक्ने खतरा औल्याउँदै यसतर्फ ध्यान दिन प्रमुख राजनीतिक दललाई आग्रह गरे ।

संविधान संशोधनबारे राप्रपा नेपालसँग छलफल नभएको भन्दै अध्यक्ष थापाले असन्तुष्टी व्यक्त गरे । उनले आफुहरु संविधान संशोधन र निर्वाचनका लागि सराकात्मक भुमिका खेल्न तयार रहेको बताए ।

कार्यक्रममा सभासद गणेश थापा, नारायणी अञ्चल संयोजक मधु अधिकारी, केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला उपाध्यक्ष गुन्जबहादुर न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष ध्रुव सञ्जेल, नगर अध्यक्ष गुरूप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार