खेलकुद

चेन्नई इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा 

Chennai-1526260636.jpg

३१ बैशाख, हेटौँडा । अम्बाती रायडुको शतकीय पारीसँगै आइतबारको खेल जितेको चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा पुग्ने संभावनालाई बलियो बनाएको छ । 
आइतबारको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जित हासिल गरेको हो ।
१ सय ८० रनको लक्ष्य १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै चेन्नई विजयी भएको हो । चेन्नइको जितमा अम्बाती रायडुले शतक पुरा गरे । 
यस्तै शेन वाटशनले ५७ र महेन्द्र सिंह धोनीले नटआउट २० रन बनाए । ६२ बलको सामना गरेका ओपनर रायडुले ७ चौका र ७ छक्का सहित १ सय रन बनाएका हुन् । यस्तै, वाटशनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । 
जितसँगै १२ खेलबाट १६ अंक बनाएको चेन्नइ अंकतालिकाको दोश्रो स्थानमा छ । १२ खेलबाटै १८ अंक बनाएको हैदारबाद यसअघिनै प्रतियोगिताको प्लेअफका लागि छनोट भइसकेको छ । 

(एजेन्सी)


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
१० प्रतिशतले बढयो सवारी भाडा
IMG_20180923_061339-1537662568.jpg

७ असोज,हेटौडा । दशैंको नजिकिए संगै सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम...

राजदेवी सहकारीको वार्षिक साधारणसभा सम्पन्न 
Rajdevi-1537633528.jpg

६ असोज, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन
Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन...

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न
Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी
42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ
Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल
Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन्...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 
sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।...

थप समाचार