Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

छुटको माग राख्दै प्रजिअलाई ध्यानाकर्षण पत्र

53656021_363348874516614_-1551972892.jpg

प्रजिअ तामाङ्लाई ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीहरु संगठनहरुका प्रतिनिधिहरु

२३ फागुन, हेटौँडा । मकवानपुरमा क्रियाशिल विद्यार्थीहरु संगठनहरुले मकवानपुरमा चल्ने सार्वजनिक यातायातले विद्यार्थीहरुलाई छुट नदिएको भन्दै नियम अनुसारको छुट कार्यान्वयनको गर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । 
मकवानपुरका विभिन्न दल निकट विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर भाडा छुटको सम्बन्धमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पटक–पटक नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ लगायत अन्य यातायात समितिलाई लिखित तथा मौखिक रुपमा पत्रनै दिएर ध्यानाकर्षण गराउँदा भाडामा छुट नदिएकोले र छुटका लागि पहल गर्ने सम्बन्धित निकाय मौन रहेकोले प्रमुख जिल्ला अधिकारी समक्ष पुग्नु परेको  ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रमा सहभागि एक विद्यार्थी नेताले बताएका छन ।  
परिचयपत्रको आधारमा नियमअनुसारको छुट हुनुपर्ने, मकवानपुर साझा बसमा ४५ प्रतिशत छुट पाउनु पर्ने, टेम्पो तथा मझौला यातायात व्यवसायीद्धारा संचालित यातायातमा  नियमअनुसार छुट हुनुपर्ने ध्यानाकर्षण पत्रमा जनाईएको छ । विद्यार्थी संगठनहरुले मागलाई नबुझे र  सुनुवाई नभए आन्दोलनमा गर्ने चेतावनी पनि दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार