Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जनकल्याणको शिविरमा २३० जनाको उपचार 

Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । संस्था स्थापनाको २३ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क शिविरको आयोजना गरेको हो ।
लायन्स क्लव अफ काठमाण्डौं सिञ्चितको सहयोगमा आयोजना गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप र आँखाकोे स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा डा. बसन्त पौडेल, डा. अरवेन्द्र गुप्ता र बुल्गेरियाबाट आएका डा. कनिका चौला, लिना लिम्बु र अभिनेयाले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नारायणी मेडिकल कलेज, मकवानपुर टेक्निकल ईन्स्टिच्युट र दृष्टि आँखा केन्द्र विरगंजबाट समेत सहयोग गरिएको थियो ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवम् लायन्स क्लब अफ काठमाण्डौ सिञ्चितका अध्यक्ष मोहन मानन्धरको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, लायन्स क्लव अफ काठमाण्डौ सिन्चितका चाटर्ड प्रेसिडेन्ट गोपाल न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा ३० जनाको आँखामा मोतिया विन्दु भेटिएको थियो । मोतिया विन्दुका रोगीहरुलाई विरगंजमा रहेको दृष्टि आँखा केन्द्रले सहुलियत दरमा अप्रेशन गर्ने संस्थाले जनाएको छ ।

Health-Camp2-1534609900.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार