कला/साहित्य

जनसम्पर्क समितिद्वारा दुवईमा तीज धमाका

Teej-1534326696.jpg

३० साउन, हेटौँडा । नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा नेपाली जनसम्पर्क समिति युएईले ‘तीज धमाका’ कार्यक्रम गर्ने भएको छ । 
समितिले आगामी भदौं १५ (३१ अगस्ट) गते तीज धमाका कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दुवईको बरदुबईस्थित होलिडे इन होटलमा हुने भएको छ । कार्यक्रममा गायिका पुजा पुरी र गायक मदन थापासहितका कलाकारले आप्mनो प्रस्तुति दिने कार्यक्रम संयोजक एवं समितिका बरिष्ठ उपाध्यक्ष भुवानीप्रसाद तिमल्सिनाले बताए । 
प्रवासमा रहेका नेपाली चेलिहरुका लागि तीज धमाका कार्यक्रम आयोजना गरेको तिमल्सिनाले बताए । तीज नजिकिंदै गर्दा युएईमा नेपाली समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले तिजसम्बन्धी कार्यक्रम गर्ने क्रम बढ्ने गर्दछ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते
Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

थप समाचार