Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

जिल्लास्तरीय भलिबलमा युगप्रकाश र हटिया विजयी

Volley-Ball-1523977746.gif

४ बैशाख, हेटौँडा । हेटौँडामा मंगलबारबाट १७ औँ स्वर्गिय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ ।

१० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा मंगलबार २ खेल भएका छन् । हेटौंडाको हुप्राचौरमा भएको पहिलो खेलमा युग प्रकाश क्लबले विजयी शुरुवात गरेको छ । सन्नानटार र युग प्रकाश क्लवबीच प्रतिस्पर्धामा युग प्रकाश क्लब २५–१७ र २५–२० को सोझो सेटमा विजयी भयो । त्यसैगरी, हटिया स्पोर्टस र हुप्राचौर टिमबीच भएको दोस्रो खेलमा  हटिया स्पोर्टसले २५–१२, २३–२५, १५–१३ अंकले विजयी भएको छ । बसामाडी जेसिजको आयोजना तथा स्वर्ण भण्डारको प्रायोजनमा शुरु भएको प्रतियोगिता वैशाख ७ गतेसम्म संचालन हुने अध्यक्ष हरी लामिछानेले बताए ।

प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले रेफ्रिलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार