Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

जिल्ला लिग : गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी  

अन्य दुइ खेल बराबरीमा रोकिए

gn3_1496801751-1504711434.JPG

फाईलः तस्विर


२१भदौँ,हेटौँडा । जिल्ला फुटबल संघको आयोजनामा हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा  बुधबारपनि चार खेल  सम्पन्न भएको  छ । गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी भएका छन भने दुइ खेल बराबरीमा रोकिएका छन ।

बुधबार बिहान समपन्न  गार्खा ब्वाइज क्बल  र ७ नम्बर फुटबल टिम विरुद्धको खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोलले हराउँदै गार्खा ब्वाइज क्बल  बिजयी बनेको छ । गोर्खा ब्वाइजलाई जिताउन खेलको  २१ औं मिनेटमा सुमन मगर र ४० औं मिनेटमा आषिस लामाले  गोल गरेका थिए भने  ७ नं फुटबल टिमका तर्फका लागी एक मात्र गोल  सन्दीप पौडेलले  गरेका थिए । त्यस्तै बिहान सम्पन्न  अर्को खेलमा एफसी छतिवनले प्याट्रोन युथ क्बललाई ३–० गोलले पराजित गर्दै बिजयी बनेको छ । एफसी छतिवनका लागी मिलनका लामाले २ गोल र अनिल माझीले एक गोल गरेका थिए । खेलमा प्याट्रोनको तर्फ बाट एक गोल पनि हुन सकेन ।  बुधबार दिँउसो सम्पन्न दुईवटा खेल भने बराबरीमा रोकिएको छ । डाँफे क्बल र बागमती गाउँपालिका तथा सानोपोखरा क्बल र कालीखोला स्पोर्टस क्लब बीच सम्पन्न खेल गोल रहित बराबरीमा रोकिएको आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार