समाज

ज्यामिरेमा महिलालाई अपशव्द बोल्ने शिक्षक नेताले माफी मागे

P2-1547300467.jpg

२८ पुस, हेटौंडा । बाग्मति गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा मादक पदार्थ सेवन गरी महिलालाई अपशव्द बोल्ने मकवानपुरका शिक्षक नेताले माफी मागेका छन् । 
तत्कालिन नेकपा एमाले निकट शिक्षक संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहाल र उपाध्यक्ष किशोर वर्तौलाले शुक्रबार राति महिलालाई अपशव्द प्रयोग गर्दै गालिगलौज गरेका थिए । रातभर प्रहरी नियन्त्रणमा रहेका उनीहरु माफी मागेपछि मिलापत्र गरी छुटेको स्थानीय पंकज थापा मगरले जानकारी दिए । 
मादक पदार्थ सेवन गरी शिक्षक संगठनका जिल्ला अध्यक्ष दाहाल र उपाध्यक्ष वर्तौलाले देवकी माविका अध्यक्ष जानकी जर्गा र उनका श्रीमान रुपकराज राना मगरलाई राति १० बजे गालीगलौज र धाकधम्की दिएको भन्दै स्थानीयले राति नै उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । दुबैले इलाका प्रहरी चौकी फापरवारीमा गल्ति भएको स्विकारेर माफी मागेपछि शनिबार दिउँसो छुटेका छन् । 
बौद्धिक क्षेत्रका व्यक्तिबाट यस्तो गतिविधि भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । शिक्षकका नेताहरुको यस्तो गलत व्यहारका कारण लज्जित हुनु परेको स्थानीय शिक्षकहरुको भनाई छ ।

P1-1547300467.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा
Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी...

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)
T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

थप समाचार