Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

टि ट्वान्टी सिरिजमा नेपालको कब्जा

nepal_icc-cricket-1024x70-1549201588.jpg

फाईल फोटो


२० माघ, हेटौँडा । नेपालले पहिलोपटक टि ट्वान्टी सिरिजमा आफ्नो कब्जा जमाउन सफल भएको छ ।  दुबईस्थित आइसीसी एकेडेमी ओभलमा भएको टी ट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको तेस्रो खेलमा नेपालले १४ रनले युएइलाई स्तव्ध बनाउँदै एकदिवसीय सिरिज आफ्नो कब्जा जमाएको हो ।  नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धा्रित ओभरमा ९० रन मात्र बनाउन सफल भएको थियो  । 
नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन्। यस्तै ११ बल खेलेका सुनदीप जोराले  ३ छक्कासहित २८ रन बनाए । पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा र्पुयाए।  भण्डार १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए ।त्यसैगरी करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए।
 नेपालका जितका लागि करण केसी, ललित राजबंशी र अविनास बोहोराले समान २र२ विकेट लिए भने सोमपाल कामी  र सन्दीप लामिछाने   १–१ विकेट लिएका थिए  । यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज एक एक को बराबरी गरेको थियो।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार