अर्थ

टेलिकमको बार्षिकोत्सवमा खाद्यान्न सहयोग

Khadyaanna-Sahayog-1549289382.jpg

२१ माघ, हेटौँडा । नेपाल टेलिकमको १५ औं बार्षिकोत्सवको अवसरमा हेटौँडा शाखाले सोमबार खाद्यान्न सहयोग गरेको छ ।
नेपाल टेलिकम हेटौँडा शाखाले हेटौँडा–१७ मा रहेको श्रीमद् भागवत ज्ञान संचार बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । बृद्धाश्रमलाई चामल, दाल, आलु, तेल, नुहाउने साबुन, लुगा धुने साबुन लगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक धु्रव दुलालले बताए । कार्यक्रममा नेपाल टेलिकम हेटौँडा बरिष्ठ ईन्जियर दिलिप बर्मा, लेखा प्रमुख प्राणेश्वर पराजुली, सहायक लेखा अधिकृत दिपक खड्का, यतिराज दंगाल, धनिराम चौधरी, बृद्धाश्रमका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 
बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक दुलालले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार