Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

टोल टोलमा  पुग्दै वडा प्रहरी ,   शनिबार  १०३ जनाले गरे रक्तदान (फोटो फिचर सहित)

36702484_1699619310123372-1530960459.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर


२३ असार, हेटौडा । वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराले  टोलटोलमा प्रहरी भन्ने नारा सहित शनिबार  हेटौँडा ४ हुप्राचौरमा  बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
हेटौँडा उपमहानगरपालिका की नगर उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देल , मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल , संघका सदस्य राजु अधिकारी , पत्रकार ,विभिन्न संघ संस्थाका प्रतिनिधी नेपाल प्रहरी, सशक्त प्रहरी, नेपालि सेना लगायतकाको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।  
रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले प्रहरीले आयोजना गरेको यस कार्यक्रमले जनता र प्रहरी बिचको सम्बन्धमा सुधार आउने  भन्दै  सामाजिक कार्यमा लाग्न प्रेरित पुग्ने बताईन ।
उनले प्रहरीलाई यस्तो सामाजिक कार्य गरेकोमा धन्यवाद दिदै मुस्कान सहितको सेवा दिन प्रहरीलाई अनुरोध समेत गरिन । त्यसैगरी  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्ले प्रहरी समाजर  जनताको पहरोदार भएको बताउदै  प्रहरीले  प्रत्यक टोल टोलमा पुगी सेवा दिने बताए ।   उनले प्रहरी सामाजिक कार्यमा सदैब अग्रसर रहने भन्दै  आगामि दिनहरुमा पनि यस्ता समाजिक कार्यमाको आयोजना गरिने बताए ।  
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जनतालाई प्रहरीले दिने सेवामा कुनै कमि नगर्नै र हरेक टोल टोलमा प्रहरी पुगि जनताको सुरक्षाको  ग्यारेन्टी  गर्ने  बताए । 
 

36718453_1699619486790021-1530960461.jpg
36725217_1699621383456498-1530960461.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

36769718_1699648096787160-1530960462.jpg
36803916_1699621580123145-1530960462.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार