Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

टोल विकास हेटौँडा–६ को अध्यक्षमा धिताल, सचिवमा पौडेल

Tol-Htd-6.1-1552736518.jpg

२ चैत, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा केशव धिताल सर्वसम्मत चयन भएका छन् । 
शनिबार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा भवानी दुलाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा शोभा ढुंगाना, राजकुमार फुँयाल, भगवती दाहाल, सरिता सापकोटा, हरिप्रसाद दाहाल, मदन न्यौपाने  र जिव कुमारी पौडेल रहेको निर्वाचन समितिका संयोजक एवम् टोल विकास संस्था नगर समन्वय समितिका सचिव देवकुमार श्रेष्ठले जानकारी दिए ।
टोल विकास संस्था  वडा समन्वय समिति हेटौंडा ६ का अध्यक्ष गणेशबहादुर दुलालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, नगर कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सती न्यौपानेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
अध्यक्षमा चयन भएका धितालले वडामा रहेका २३ वटै टोल विकास संस्थाहरुलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । टोल सुधारका लागि आफ्नो नेतृत्वमा गठन भएको समितिले काम गर्ने उनलदे प्रतिबद्धता व्यक्त गरे । ३ वर्षे कार्यकाललाई नमुनालायक बनाएर जिल्लामा देखाउने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार