Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

ट्रक पल्टिँदा थिचेर हेटौंडामा २ जनाको मृत्यु

Thumbnails2_46403312_2707-1542527631.jpg

२ मङ्सिर, हेटौंडा । पुर्बपश्चिम राजमार्ग अन्तरगत हेटौँडा  ९ गुम्बा चोकमा आज मध्यान्ह अनियन्त्रित भई ट्रक पल्टिदा किचिएर दुई जनाको मृत्यु भएको छ । 
सडकमा गुडिरहेको मोटरसाईकल र अटो च्यापिदा २ जनाको मृत्यु भएको हो । 
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा च्यापिएर गम्भिर घाईते भएका ना ४६ प ६२१ नम्बर मोटरसाईकलमा सवार हेटौँडा–४ का २० वर्षिय सुदिप घिमिरे र ना १ ह ८९५९ नम्बरको अटोमा रहेकी  हेटौँडा–४ कै ३५ वर्षिया गंगा चेम्जोङको मृत्यु भएको हो । 
उनीहरुको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीप्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले सांसदका प्रश्नको जवाफ दिने
1254825697prachanda1-1710813433.jpg

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

नयाँ गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने
satta-sajha-karyakram_xq8-1710812444.jpg

६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन्...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1710811820.jpg

६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी  प्रदेश...

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना
Screenshot_20240318_22033-1710778753.jpg

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख...

मनहरीमा सामुदायिक वनमा पुरुषको शव भेटियो
For-representation-only-1710765263.jpg

५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...

भिमफेदी-१दुर्घटना: चालकको साढे तीन घण्टापछि सकुशल उद्दार
IMG_20240318_162959-1710758874.jpg

५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...

दीपक मनाङे भौतिक मन्त्री नियुक्त
Dipak-Manange-1710750979.jpg

५ चैत, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री...

राष्ट्रियसभा बैठकमा अन्सारीको निधनमा शोक व्यक्त
rastriya-sabha-baithak-1710750540.jpg

५ चैत, काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ...

सुन प्रकरणमा पक्राउ परेका महरालाई बयान लिने तयारी
Krishna-bdr-mahara-1710748629.jpg

५ चैत, काठमाडौं । सुन प्रकरणमा सोमबार कपिलबस्तुबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा...

थप समाचार