Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

ठूलोगंगटेमा वन समूहबाट ९ विरुवा रोपियो

तामा चोरी गर्नेलाई एक सामुदायिक वनबाट कार्वाही

tree-planting-1531574150.jpg

३० असार, हेटौँडा । हेटौडा–१७ ठूलोगंगटेमा रहेको कालीलेक सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाहरुको वृक्षरोपण गरिएको छ । आँप, कटहर, लिचि, चाँप लगायतका करीव ९ सय विरुवाहरुको बल्क नं १ मा वृक्षरोपण गरिएको समूहका अध्यक्ष ईश्वर विष्टले बताए । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरिएको हो ।  कार्यक्रममा समितिका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

यता, वन क्षेत्रमा प्रवेश गरी बासको तामा चोरी गर्ने चोरलाई यहाको एक सामुदायिक वनले कार्वाही गरेको छ । हेटौडा–१० मा रहेको भूटनदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र प्रवेश गरी तामा चोरी गर्ने हेटौडा–११ नवलपुर निवासी गणेश सुनारलाई पक्राउ गरिएको छ । 

विहान १० बजेको समयमा तामा चोरी गर्दाको समयमा उपभोक्ता विष्णु जोशीले निजलाई पक्राउ गरी समूहमा बुझाएको समूहका अध्यक्ष सोमबहादुर लामाले बताए । निजलाई अनुसन्धानको लागि वन चेक पोष्ट सिसौघारीमा राखिएको छ । उनले यस अघि पनि पटकपटक तामा चोरी गरेको समूहले जनाएको छ । उनलाई वन ऐन र समूहको विधान बमोजिमको कार्वाही गरिने अध्यक्ष लामाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार