Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)

T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ । 
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार प्रभात दाहाल, क्षेत्रीय सभापति दामोदर खनाल, लोकमोक्तान, यतिराज सापकोटा, तारानाथ चौलागाई, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला सचिव सचित थापा, पार्टीका जिल्ला, क्षेत्र, नगर, वडाका नेता, कार्यकर्ता, तरुण दलका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति बानियाँ, तरुण अध्यक्ष पाठक, तरुण जिल्ला सदस्य अञ्जना उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मित्रता अभिबृद्धि र सांस्कृतिको जर्गेनाका लागि कार्यक्रमको आयोजना गरेको तरुण अध्यक्ष पाठकले बताए । कार्यक्रममा  अविर दलेर शुभकामना आदानप्रदान गरिएको थियो भने नाचगान समेत भएको थियो ।

T2-1553088359.jpg
T3-1553088359.jpg
T4-1553088360.jpg
T5-1553088360.jpg
T6-1553088360.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार