Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट हजारमा पार्ने रणनीति

TU-1524307281.jpg

८ बैशाख, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयलाई विश्वका ‘उत्कृष्ट हजार’ विश्वविद्यालयमा पार्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थराज खनियाले बताएका छन् । 
उनले यसका लागि १० वर्षे रणनीति बनाइने बताए । खनियाले त्रिविको भिजन २०२०–३० निर्माणको तयारी भईरहेको बताउँदै रणनीतिले त्रिविलाई विश्वका उत्कृष्ट हजार विश्वविद्यालयमा पार्ने दावि गरे । विराटनगरमा क्याम्पस प्रमुखहरुसँग छलफल गर्दै उपकुलपति खनियाले संसारका उत्कृष्ट हजार विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालयलाई पार्ने गरि काम गर्ने बताए । विश्वविद्यालयलाई प्रविधि मैत्री प्रशासनमा रुपान्तरण गर्दै पेपरलेस नभए पनि लेसपेपर प्रयोग गर्ने प्रविधिमा लैजानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 
उच्च शिक्षा सुधार परियोजनाले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्न लागेको उनले दावि गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

थप समाचार