Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

थाहाको वक्तृत्वकलामा पौडेल प्रथम

P1-1518958134.jpg

६ फागुन, हेटौँडा । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जले गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मला माविका रञ्जन पौडेल प्रथम भएका छन् । 
आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापि कार्यक्रम अन्तर्गत गरेको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकला प्रतियोगितामा पौडेल प्रथम भएका हुन् । प्रतियोगितामा सिद्धार्थ माविका सुदिन सुवेदी दोस्रो र आधुनिक राष्ट्रिय माविकी रोदिना थापा तेस्रो भएका छन् ।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता एवं नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रेडियो सञ्चालक अरुणराज सुमार्गी, साहित्यकार देबराज खरेल, प्रुडेन्सियल ईन्स्योरेन्सका प्रमुख अर्जुन सुवेदी, राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी नायव निरिक्षक सन्तोष पाखरेल, बालबोध माविका प्रधानाध्यापक भीमसेन श्रेष्ठ, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे लगायतको उपस्थिति रहेकिो थियो । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १५ जना विद्यार्थीले भाग लिएका थिए ।
बार्षिकोत्सव अन्तरगत सोमबार कवि गोष्ठी, थाहा सम्मानसहित समापन कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए ।

P2-1518958134.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार