राजनीति

थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुपर्ने : डिना 

dina-didi-26-programme-fo-1510654091.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास  गर्नुपर्ने बताइन् ।

लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन गर्दै डिनाले  कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुको साथै दामनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । संविधान सभाको चुनावमा मकवानपुरको तीन क्षेत्रबाट एमालेले चुनाव जितेपनि विकासको नाममा केही गर्न नसकेकोले विकासको कार्यको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको उनको भनाइ रहेको थियो ।  

नेपाली काँग्रेस थाहा नगरपालिका वडा नम्वर ५ का सभापति भीमबहादुर वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ क का प्रदेश सदस्य उम्मेदवार यतीराज सापकोटा, थाहानगरपालिका उपमेयर खड्ग गोपाली,  निर्वाचन परिचालन संयोजक सन्तबहादुर गुरुङलगायतले बोलेका थिए । 

मंगलबार सुमिना भोम्जनको  संयोजकत्वमा १५ जना महिला निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यसैगरी सन्तबहादुर गुरुङको संयोजकत्वमा १५१ निर्वाचन परिचालन समिती गठन भएको छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार