समाज

थिड्री रेष्टुरेन्ट संचालिका राना  सहित ११ जना पक्राउ

D-Police-1506340151-1523632949.JPG


३० चैत, हेटौँडा । मकवानपुर प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न भएको भन्दै   हेटौँडा  ४ हुप्रचौरमा रहेको थिड्री रेष्टुरेन्टका संचालिका देवी राना  सहित  ११ जना पक्राउ गरेको छ ।
बिहिबार दिउँसो साढे ४ बजेको समयमा  उक्त रेष्टुरेन्टमा अवाञ्छित गतिविधि भईरहेको छ भन्ने  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकिको नेतृत्वमा  खटिएको प्रहरी टोलीले  ७ जना पुरुष र ३ जना युवतीहरु र रेष्टुरेण्ट संचालिका ४६ वर्षीया देवी रानालाई पक्राउ गरेको हो ।
 प्रक्राउ परेकी  होटल संचालिका  राना  सहित ११  जनालाई अहिले केही सार्वजनिक अपराध र सजाय  ऐन, २०२७ बमोजिम ६ दिनको म्याद थप गरी  अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 


Ban-Add-1522682343.jpg
Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 
31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको...

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती
31355271_1615944465157524-1524665423.jpg

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै...

झोल बनाएर विमास्थलबाट सुन तस्करी
Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु
20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते...

मकवानपुरका एसपी खनाल नियन्त्रणमा
Bikash-Khanal-SP-825x510-1524617229.jpg

१२बैशाख,हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 
31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको...

प्रदेश सभामा कोइरालाले गरिन् यस्तो सम्बोधन 
IMG_0087-1524563507.JPG

११ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन...

आज लोकतन्त्र दिवस मनाईदै
Loktantra-1524543912.jpg

११ बैशाख, हेटौँडा । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको मनाईदैछ । २०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
Bike-Accident-1524542485.jpg

११ बैशाख, हेटौँडा । कन्चनपुरको कृष्णपुरमा सोमबार राति एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु...

थप समाचार