Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ठिमि नगरपालिकाका मेयर श्रेष्ठमाथि   आक्रमण

received_1020911143561815-1524323949.png

आक्रमणबाट घाइते श्रेष्ठको उपचार गरिदै


८ बैशाख , भक्तपुर । मध्यपुर ठिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि  सांघातिक आक्रमण भएको छ ।  शनिबार साँझ करिब ६ः३० बजको  समयका नचिनेका समुहका आएका दुई जनाले उनिमाथी आक्रमण गरेका बताईएको छ ।

 मेयर श्रेष्ठ  घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनेर बोलाउँदै फलामको  रडले  प्रहार हात, खुट्ट र टाउकोमा प्रहार गरेको ठिमि नगरपालिकाका ईन्जिनियर संतोष अधिकारीले  जनाकारी दिए । 
 घाइते  श्रेष्ठको  खुट्टा , टाउको र हातमा चोट लागेको र खुट्टाको लिगामेन्ट च्यातिएको तर  उनि खतरामुक्त रहेको   र उनको अहिले मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको  अधिकारीले बताए ।  । 
आक्रमणकारीले  श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरी क्षति पु¥याएका छन् भने  आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार