Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दुर्घटना अपडेट : मृत्यु भएका ७ को सनाखत

Accident-Manahari-1469974565.jpg

१६ साउन, हेटौँडा । मकवानपुरको मनहरी–३ रमनटारमा आइतबार विहान करिव १ बजेतिर भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका दुई पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा उदयपुर त्रियुगा–१० का २५ बर्षिय विनोद चौधरी, १० मणिरत्न चौधरी, झापा तोपगाक्षीका लक्ष्मीप्रसाद अधिकारी, ठेगाना नखुलेका २७ बर्षिय सन्तोष चौधरी, बारा सिंगोलका २१ बर्षिय विशाल धामी, उदयपुर गाईघाट–८ का ३ बर्षिय मुस्कान चौधरी, भुट्टार–९ का ३० बर्षिया भेनिसा तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते १४ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ भने एकजनाको सामुदायिक आँचा अस्पताल हेटौँडामा उपचार भईरहेको छ । उपचारपछि १६ जना अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए ।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना५च ४०६४ नम्बर इमेज यातायातको बस र काठमाडौंबाट गाईघाट जाँदै गरेको ना५ख ५०५५ नम्बर अग्नी यातायातको बस एक आपसमा ठक्कर खाँदा ९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र बाँकीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार