Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दोभानचौर महायज्ञमा १८ लाख ४२ हजार संकलन

20170114_150650-1484395550.jpg

१ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको छैठौं दिनसम्ममा १८ लाख ४२ हजार २ सय ९९ रुपैँया संकलन भएको छ ।

महायज्ञमा शनिबार ५ लाख रूपैयाँ संकलन भएको छ । महायज्ञमा हेटौँडा–२५ की रमा बानियाँले १ लाख २१ हजार १ सय ९ रुपैँया, तोपबहादुर बानियाँले १ लाख १६ हजार ५ सय ५ रुपैँया, हेटौंडा-५ का विरेन्द्र बानियाँले १ लाख १५ हजार १ सय ५ रूपैयाँ, हेटौंडा-२५ का हरिकृष्ण बानियाँले १ लाख ९ हजार ९ सय ९९ रूपैयाँ दान गरेका छन् ।

त्यसैगरी, हेटौंडा-२४ का रामशरण खतिवडाले १५ हजार २ सय ५५ रूपैयाँ, रामहरी श्रेष्ठले १२ हजार २ सय ५५ रूपैयाँ, तोकबहादुर बानियाँले ११ हजार ६ सय ५० रूपैयाँ र सिर्जना भण्डारीले १० हजार ५५ रूपैयाँ दान गरेको मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाले बताए ।

महायज्ञको अन्तिम दिन माघ ३ गते सामुहिक ब्रतबन्धको कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गरिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार