Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दोभानचौर महायज्ञमा ३५ लाख ९८ हजार संकलन

Maha-yagya-kamala-1484568012.jpg

३ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत विद्यालयको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञमा ३५ लाख ९८ हजार १ सय २९ रुपैँया संकलन भएको छ ।
सोमबार समापन भएको महायज्ञमा अन्तिम दिन हेटौँडा–२५ का सुन्दर बानियाँले २ लाख ५१ हजार १ सय ५१, सांसद गणेश थापाले १ लाख ५१ हजार १ सय ५१, हेटौँडा–२४ का केशवराज बानियाँले २५ हजार, हेटौँडा–२५ का मोतिलाल स्यांतानले २० हजार र हेटौँडा–२३ का ज्ञानबहादुर गोतामेले १० हजार ५ सय ५५ रुपैँया दान गरेका छन् । 
राप्रपाका केन्द्रिय सदस्य मधु अधिकारीको प्रमुख आतिथ्यता एवं मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख वाचक युवापण्डित सुर्दशन चालिसे, राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नरहरी महत, नेपाली काँग्रेसका हरेराम बानियाँ, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, महायज्ञका कोषाध्यक्ष केशवप्रसाद तिमल्सिना, संचारकर्मी केदारप्रसाद गौतम, प्रचारप्रसार सदस्य घमराज तिमल्सिना, वडा नागरिक मञ्चकी संयोजक कुलकुमारी प्याकुरेल, शिक्षक रञ्जन कठायत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञको अन्तिम दिन १८ जनाको सामुहिक ब्रतबन्ध समेत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार