Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक भईरहेको छ : थापा

FB_IMG_1493456684175-1493456890.jpg

सुनिल शिवाकोटी 
वैशाख १६  हेटौँडा । 
उपप्रधान तथा स्थानीय विकास मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले विदेशी प्रभाव बढेकोले नेपालमा हाल धर्मको नाममा डरलाग्दो बौद्धिक आतंक  सिर्जना  भएको बताएका छन् ।

राप्रपा मकवानपुरद्वारा आयोजित जिल्लाको प्रवद्घ व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यसो बताएका हुन् । कार्यक्रममा  प्रमुख अतिथी रहेका मन्त्री थापाले नेपालमा योजनाबद्ध ढंगले  हिन्दु धर्म, संघियताको नाममा बौद्धिक आतंक भईरहेको भन्दै यसलाई गम्भीरताका साथ लिनु पर्ने बताए । उनले अहिलेको अवस्थामा मधेशका मुद्घालाई मूल्याङ्न गरी मधेशी दललाई समेटनु पर्ने भन्दै राष्ट्रिय सभामा स्थानीय तहका प्रतिनिधिले समेत भोट हाल्न  पाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका साहायक महामन्त्री राजारम बर्तौला, केन्द्रीय सदस्य दिपकबहादुर सिंह, सांसद गणेश थापा लगायत मकवानपुरका बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार