Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नकौलीमा सुधारिएको चुल्हो बनाउने तालिम सम्पन्न

Photo-Sabin-1555772773.jpg

७ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को सहयोगमा महिला बालबालिका तथा असहाय कल्याण समूहले हेटौंडा–१ नकौलीमा सञ्चालन गरेको सुुधारिएको चुल्हो बनाउनेसम्बन्धी सात दिने तालिम शनिबार सम्पन्न भएको छ ।
समूहकी अध्यक्ष अम्बिका खतिवडाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिमका सहभागी थाकलडाँडा सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत् सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष न्यौपानेले वन समूहका उपभोक्ताहरुले थोरै दाउरा प्रयोगबाट खाना पकाउन सजिलो हुनुका साथै वातावरणीयरुपमा पनि उत्तम भएकोले सबै घरमा सुधारिएको चुल्हो बनाउने अभियान थाल्न आग्रह गरे । उनले धुवाँका कारण लाग्ने रोगबाट जोगिन पनि सुधारिएको चुल्होले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 
कार्यक्रममा थाकलडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतबहादुर थिङले सामुदायिक वनमा दाउराको लागि धेरै रुख बिरुवा नष्ट भइरहेकोमा अब सुधारिएको चुल्हो सबै उपभोक्ताले बनाएमा दाउराको खपत कम हुने विश्वास व्यक्त गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार