Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नगद सहित हेटौँडा ४ थाहाचोकबाट ५ जुवाडे पक्राउ

51gIaydHupL._SL500_AC_SS3-1532194663.jpg

 ५ साउन , हेटौंडा । मकवानपुर प्रहरीले   नगद रकम सहित तास खेलिरहेको अवस्थामा  ५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

   वडा प्रहरी कार्यालय हेटौँडाबाट  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा  खटि गएको  टोलीले हेटौडा ४  थाहा चोकमा पैसाको हारजित हुने गरी बाजी थापी जुवा खेलिरहेको छ भन्ने सुचनाको आधारमा ५ जना जुवाडेलाई पक्राउ गरेको हो । 

 . पक्राउ पर्नेमा  हेटौँडा  ४ बस्ने बर्ष २९ का राजु बिश्वकर्मा त्यसैगरी  हेटौंडा  ८ बस्ने बर्ष ३८ को सानु लामा , हेटौंडा ८ नै  बस्ने बर्ष २९ को सुनिल लामा , हेटौँडा ४ बस्ने बर्ष ३१ को बिरेन्द्र श्रेष्ठ र हेटौंडा  १ बस्ने बर्ष २७ को कृष्ण मोक्तान  रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले उनीहरूको   साथबाट नगद ४०हजार ,१सय ४० र   ३ बुक तास  बरामद गरेको र   पक्राउ गरिएका ५ जना माथी  प्रचलित कानुन बमोजिम आवश्यक कार्वाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

                                                    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार