अन्तराष्ट्रिय

नयाँ नाकाबन्दी अमानवीय : उत्तर कोरिया

North-Korea-war-USA-84646-1505889225.jpg

४ असोज, हेटौँडा । उत्तर कोरियाले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लगाएको नयाँ नाकाबन्दीलाई अमानवीय भनेको छ । 
उत्तर कोरियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ नकाबन्दीलाई अनैतिक र अमानवीय कार्यको संज्ञा दिएको हो । उसलेथप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने भन्दै परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग र्पुयाउने बताएको छ । यसअघि अमेरिका र चीनका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि दवाव दिने प्र्रतिवद्धता जनाए लगतै उत्तरको यस्तो चेतावनीपूर्ण विज्ञप्ति आएको छ । 
उत्तर कोइरालाले नयाँ नाकाबन्दीले आफ्नो सरकार, व्यवस्था र देशका नागरिकलाई भौतिक रुपमा ध्वस्त पार्न खोजेको भन्दै यसको सामान गर्न सक्षम रहेको समेत जनाएको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र यसका पक्षधरको रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।  राष्ट्रसंघमा पहिलोपटक सम्बोधन गर्दै उनले उत्तर कोरियाली नेता किम जोङ उन आफ्ना परमाणु कार्यक्रमका कारण आत्महत्याको उद्देश्यमा अघि बढिरहेको समेत बताए ।
तस्विर : डेलि एक्स्प्रेस


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

किन दिईयो बानियाँलाई बधाई ?
Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन
Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 
D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई...

काँग्रेस मकवानपुरद्वारा सम्मान
FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो
P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ
Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 
gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको...

थप समाचार